

माधव–झलनाथ पक्षका २८ सांसदले दिएनन् ओलीलाई विश्वासको मत (नामावलीसहित)
क–कसले दिए विश्वासको मत?

काठमाडौं – नेकपा एमालेका माधव–झलनाथ पक्षका २८ जना सांसद प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका छन्।
पार्टीको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ७ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन्।
त्यस्तै माधव–झलनाथ पक्षका आठ जना सांसदहरु प्रधानमन्त्रीओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा माधव–झलनाथ पक्षको आज बसेको बैठकले अनुपस्थित हुने निर्णय गरेको थियो।
उपस्थित नहुने सांसदहरुः-
माधव कुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम रावल, झपट बोहोरा, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने।
उपस्थित हुने सांसदहरुः-
राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। ७ जनामध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन्।
०००००
सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो।
विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन्। यस्तै सापकोटाका अनुसार १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए। सभामुख सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका हुन्।
यो पनि पढ्नुहोस्…
‘संविधान बमोजिम नयाँ सरकार बन्छ’
प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत
माधव–झलनाथ पक्षका ८ सांसदले ओलीलाई दिए मत (नामावलीसहित)
विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू
विश्वासको मत नपाए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली
रोष्टमबाटै ओलीको धम्कीः संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्
जसपा अध्यक्ष यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै गरे खण्डन
‘प्रधानमन्त्रीकै कारण मुलुक दरिद्र नेपाल, दुःखी नेपाली भयो’
ओलीलाई प्रचण्डको आग्रहस् नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गरि दिनुस्
जसपाका मत बाझियोः महन्थको तटस्थ बस्ने घोषणापछि उपेन्द्रले भने– विश्वासका विरुद्धमा मतदान
प्रमुख प्रतिपक्षीको हैसियतले विपक्षमा मतदान गर्छौं : शेरबहादुर देउवा (सम्बोधनको पूर्णपाठ)
‘यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू?’
संसदमै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव
देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?
‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’
‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’
विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’
संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री
कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह
खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली
एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू
माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

