

कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण गर्ने सरकारका प्रयासमा साथ दिन आग्रह गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि शुरू भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस अभियानमा सबै पक्ष एकजुट भएर सामेल हुन आग्रह गरेका हुन्।
‘कोभिडलाई पराजित गर्ने उत्तरदायित्व बहन गर्न म आग्रह गर्न चाहन्छु,’ओलीले भने, ‘महामारी नियन्त्रण गर्न लाग्नुपर्ने भए पनि त्यसो नभएकोप्रति आफूलाई दुःख लागेको छ।’
यस्तो परिस्थितिमा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर यस काममा एकजुट भएर लाग्नुपर्ने ओलीको भनाइ छ। उनले भने, ‘तर, दुःखका साथ भन्नुपर्छ हामीले त्यसो गर्न सकेनौं। हाम्रा प्रयास, ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो, त्यो हुन सकेन।’
यो पनि पढ्नुहोस्…
खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली
एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू
माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

