

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
प्रतिनिधि सभामा अहिले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा विपक्षमा मतदान गर्न संसदीय दलको बैठकले ह्विप जारी गरेको हो।
बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने रप्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले बताए।
उनले भने, ‘आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ। त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ।’
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

