नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेगरी बोलाइएको प्रतिनिधि सभाको आजको बैठकमा नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित हुने भएको छ।

राजीनामाको तयारी गरेको उक्त समूहले अनुपस्थित हुने निर्णय गरेपछि प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले ह्विप जारी गर्ने भएका छन्।

ह्विप जारी गर्दा अनुपस्थित हुने सांसदलाई ओलीले कारबाही गर्न सक्छन्। नेपाल पक्षका कतिपय सांसदलाई यसअघि नै स्पष्टिकरण सोधिएको छ।

यसैबीच अन्तिम अवस्थामा पनि प्रधानमन्त्री ओलीले संवादका लागि नेपाल पक्षलाई आह्वान गरेका छन्।

यो पनि पढ्नुहोस्…

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया