‘यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू?’


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो देशको राष्ट्रिय समस्या म कि तपाईं भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट बोल्दै प्रचण्डले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो? भनेर प्रश्न गरे।

बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाएको आरोप लगाउँदै प्रचण्डले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्रीजी भन्दै प्रश्न गरे।

‘म आज खुसी छैन। के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले भने, ‘सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको छ।’

यो पनि पढ्नुहोस्…

संसदमै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?

‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’

‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’

विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’

संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री

कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह

खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली

एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत

प्रतिनिधिसभाको दोस्रो बैठक शुरू

माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई

माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया