विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू भएको छ।

प्रधानमन्त्री ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।

विश्वासको मतका लागि तीनवटा विकल्प प्रस्तुत गरिएको छ। संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको छ।

कोरोना संक्रमित सांसदका लागि पनि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ।

यो पनि पढ्नुहोस्…

विश्वासको मत नपाए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

रोष्टमबाटै ओलीको धम्कीः संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्

जसपा अध्यक्ष यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै गरे खण्डन

‘प्रधानमन्त्रीकै कारण मुलुक दरिद्र नेपाल, दुःखी नेपाली भयो’

ओलीलाई प्रचण्डको आग्रहस् नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गरि दिनुस्

जसपाका मत बाझियोः महन्थको तटस्थ बस्ने घोषणापछि उपेन्द्रले भने– विश्वासका विरुद्धमा मतदान

प्रमुख प्रतिपक्षीको हैसियतले विपक्षमा मतदान गर्छौं : शेरबहादुर देउवा (सम्बोधनको पूर्णपाठ)

‘यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू?’

संसदमै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?

‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’

‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’

विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’

संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री

कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह

खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली

एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत

प्रतिनिधिसभाको दोस्रो बैठक शुरू

माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई

माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया