एमालेको आधिकारिक लोगो फेरियो


काठमाडौं – प्रथम विधान महाधिवेशनबाट नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।

उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् ।

 

प्रतिक्रिया