फेरिए एमालेका प्रदेश इन्चार्ज, १७ केन्द्रीय सदस्य थपिए [सूचीसहित]


काठमाडौं – नेकपा (एमाले)का प्रदेश इन्चार्जहरू फेरिएका छनभने १७ जना केन्द्रीय सदस्यहरू थपिएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरूको फेरबदल र १७ जना केन्द्रीय सदस्यहरू थपेको हो।

यी हुन् फेरिएका इन्चार्जहरू
शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

यी हुन् थपिएका केन्द्रीय सदस्य
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – राैतहट
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. हरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर

प्रतिक्रिया