‘ज्यानमारा मुस्कान’मा स्वस्तिमा र पल


काठमाडौं – अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ । गायक शनि विश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको गीतमा दुर्लभ केसीको शब्द तथा आशिष अविरलको संगीत छ ।

भिडियोको निर्देशक गम्भीर विष्टले गरेका हुन् । जसमा सुवोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया