पल शाह प्रकरण : पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश (पूर्णपाठ)


काठमाडौं – नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।

प्रतिक्रिया