
आईजिपी कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं — नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक भएको छ ।
नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा संगीत दीपक शर्माको रहेको छ भने सदीक्षा कट्टेल, समिर खरेल, बेनिसा पौडेल र सबिन सुवेदीको स्वर रहेको छ ।
उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियोको निर्देशन किरण थापाले गरेका छन् ।



कागजपत्र |
