सेनाको अधिकृत क्याडेटका यी १८ उमेदवारले निकाले गुणमापकमा नाम (नामसहित)


काठमाडौं – नेपाली सेनाको सि.सं.६२ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको गुणमापक परीक्षाको नतिजा प्रकाशन भएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाकाअनुसार सि.सं.६२ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको गुणमापक परीक्षाको नतिजा शुक्रबार राती सार्वजनिक भएको हो ।

नामावलीः

 

प्रतिक्रिया