ओलीलाई प्रचण्डको प्रस्ताव : एमसीसीको सन्दर्भमा एक ठाउँ उभिउँ


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेटवार्ता सकिएकाे छ ।

भेटमा  अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा एक ठाउँमा उभिन ओलीलाई प्रचण्डले प्रस्ताव गरेका छन्।

बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको थियो।

प्रतिक्रिया