प्रहरी अस्पतालले ताेक्याे स्टाफ नर्स र सहयोगी आवेदनकाे अन्तरवार्ता मिति


काठमाडौं – नेपाल प्रहरी अस्पताल महाराजगन्जमा करार सेवामा स्टाफ नर्स र कार्यालय सहयोगीमा आवेदन दिएका उम्मेदवारहरुको अन्तरवार्ताको तालिका प्रकाशन भएको छ ।

नेपाल प्रहरी अस्पतालले यहि माघ ७ गते २७ जना स्टाफ नर्स र १० जना सहयोगीको लागि करारमा भर्ना खोलेको थियो ।

सूचना

प्रतिक्रिया