कुनै पनि गलत काम भएको छैनः प्रहरी अस्पताल


काठमाडौं– नेपाल प्रहरी अस्पतालले कोभिड विरामीको उपचार तथा सामग्री खरिदलगायतका विषयमा कुनै पनि गलत काम नभएको दाबी गरेको छ।

अनलाइनन्युजमा प्रहरी अस्पतालमा अनियमितता भएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उसले त्यस्तो दाबी गरेको हो। अस्पतालका तर्फबाट प्रशासन विभागका प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक डा. संजयविक्रम श्रेष्ठले विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका छन्।

 

प्रतिक्रिया