नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

७ जना जिल्ला प्रहरी प्रमुख फेरिएका छन्। यस्तै चारजना प्रदेश ट्राफिक प्रमुखको समेत सरुवा भएको छ।

को कहाँ सरुवा भए? (यस्तो छ सूची)

प्रतिक्रिया