
प्रहरीका झण्डै ३ हजार जना भए एकैपटक बढुवा सिफारिस (नामसहित)
काठमाडौं – नेपाल प्रहरीले एकैदिन करिब ३ हजार कर्मचारीको बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी हवल्दार र सहायक हवल्दार पदमा गरी जम्मा २ हजार ९ सय ३९ जना कर्मचारीको बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिका अनुसार नेपाल प्रहरीका एक हजार ४४२ जना सहायक हवल्दार हवल्दारमा र १४९७ जना प्रहरी जवान सहायक हवल्दारका लागि बढुवा सिफारि भएका हुन् ।
प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी जवानबाट सहायक हवल्दारका लागि बढुवा भएकाः
प्रहरी सहायक हवल्दारबाट हवल्दारका लागि बढुवा भएकाः



कागजपत्र |
