
यस्तो छ प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
काठमाडौं । नेपाल माओवादी केन्द्रको आठौं महाधिवेशन जारी रहेको छ । यसै शिलशिलामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सोमबारको बन्द सत्रमा ४५ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
उक्त प्रतिवेदनमा प्रचण्डले पार्टीको साथै संक्षिप्त ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय राजनीतिक परिस्थिति, विश्वका मुलुकहरुले सैन्य शक्तिमा गरेको लगानीका साथै नेपालको शिक्षा, कृषि, उत्पादनलगायतका विषयमा प्रतिवेदन पेश गरेका छन् ।
पूर्णपाठः



कागजपत्र |
