

जनपदतर्फका ११७० असईको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ११७० प्रहरी सहायक निरीक्षक (असइ) को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकै पटक आइतबार १ हजार १७० प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार पुस महिनादेखिको तलब÷भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।
सूचीः

