सल्यानको कुमाख-१ मा माओवादी केन्द्रको प्यानलै विजयी


सल्यान – सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया