Click to toggle navigation menu.

खेलकुद

विश्वकप जितेपछि द्रविड भन्छन्, ‘खेलाडीको रुपमा जित्न सकिनँ, प्रशिक्षक बनेर जितेँ’

काठमाडौं – भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले  — विस्तृतमा

भारतीय २ स्टारले लिए अन्तर्राष्ट्रिय टी–२० बाट सन्यास

काठमाडौं – टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा  — विस्तृतमा

डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा

काठमाडौं – जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी  — विस्तृतमा

कोहलीको सुखद सन्यास, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए कोहलीले बिदाई

काठमाडौं – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४  — विस्तृतमा

भारतले जित्यो विश्वकपको उपाधि

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७  — विस्तृतमा

भारतले दियो दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

काठमाडौं — आईसिसी टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । फाइनलमा टस जितेर पहिले  — विस्तृतमा

स्केटिङ तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशको जर्सी सार्वजनिक

काठमाडौं- स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ। ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गरि  — विस्तृतमा

कोपा अमेरिकाः पराग्वेमाथि ब्राजिलको फराकिलो जित

काठमाडौं – ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले  — विस्तृतमा

टी–२० विश्वकप फाइनल आज, भारत र दक्षिण अफ्रिका उपाधिका लागि भिड्दै

काठमाडाैं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल शनिबार दुई अपराजित टिमबिच हुने भएको छ । भारतले बिहीबार राति दोस्रो  — विस्तृतमा

विश्वकप उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्ने, इङ्ल्याण्ड ६८ रनले पराजित

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार  — विस्तृतमा

भारत र इङ्ल्याण्डबीचको सेमिफाइनल वर्षाका कारण ढिलाई

काठमाडौं – टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भारत र ईंग्ल्यान्डबिचको खेल वर्षाका कारण ढिलाई भएको छ । वर्षातका कारण  — विस्तृतमा

गुयानामा भारी वर्षा, तनावमा इङल्याण्ड

काठमाडाैं- जारी टी- २० विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने तय भएकाे छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist