क्यानले गर्यो १२ निर्णय, सन्दीपलाई ‘ए’ ग्रेडमा राख्नेदेखि आदिलको निलम्बन फुकुवासम्म (निर्णय)


काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्य समितिको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले सन्दीप लामिछानेलाई ए ग्रेडमा राख्नेदेखि म्याच फिक्सिङ प्रकरणमा निलम्बित राष्ट्रिय खेलाडी आदिल अन्सारीको निलम्बन फुकुवा प्रक्रिया एक साताभित्र टुंग्याउन अनुशासन समितिलाई जिम्मा दिनेसम्मका निर्णय छन् ।

निर्णयहरुः

May be an image of text

May be an image of text

प्रतिक्रिया