नेपालमा कोरोना संक्रमणमा ‘रेकर्ड ब्रेक’, एकैदिन ११३५२ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा गत २४ घन्टामा ११३५२ जनामा कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २३ हजार ४०९ नमुना परिक्षण गरिएकोमा ११३५२ जनामा कोरोना पुष्टी भएको छ । जुन संख्या अहिलेसम्मकै सबैभन्दा पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ६१३ जना कोरोनामुक्त भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं ४६६६ जना गरी उपत्यकामा ६३४३ मा कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया