देशभर ११ जनामा कोरोना पुष्टी, १२ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २८७४ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १२ जना कोरोना संक्रमित कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिलेको अवस्थामा नेपालमा १४९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया