देशभर थप २१ मा कोरोना पुष्टी, १३ जना डिस्चार्ज


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६२८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा १२९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर ६३३८५ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया