नेपाल प्रहरीका तीन इन्स्पेक्टरको डीएसपी बढुवा सिफारिस


काठमाडौं – नेपाल प्रहरी अस्पतालका ३ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार राति बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, प्यारामेडिक्सतर्फका ३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

 

प्रतिक्रिया