

नेपाल प्रहरीका ८७४ सईको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको छ ।
कार्यालयले पुस महिनादेखि नै लागू हुने गरी उनीहरुको सरुवा गरेको हो। सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।
सरूवाको सूचीः

