मुकुलको आक्रोश : १०० दिनमा रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं


काठमाडौं– रास्वपा महामन्त्री डा. मुकुल ढकालले १०० दिनमा रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै उनले बताएका हुन् ।

प्रतिवेदनमा लेखिएको छ,‘अबको सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रविको पार्टी बाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’

उनले यसका लागि केन्द्रीय सदस्यहरु गुप्तवास जानुपर्ने समेत सुझाव राखेका छन् ।

प्रतिक्रिया