‘सभापति ज्यू ! मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफू मौरीसँग उड्न मन भएको जनाएका छन् ।

बुधबार बसेको केन्द्रीय समितिमा उनले बुझाएको ६ पेज लामो प्रतिवेदनमा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै सभापति ज्यू, झिँगासँग उडियो भने गूमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन त, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ, मौरीसँग उडौं, जनतालाई मह खुवाऔं ।’

 

प्रतिक्रिया