मुकुलले रविलाई भने– तपाईंको गाडीको सिसा कालो भैसक्यो, समिक्षा गर्नुहोस्


काठमाडौं– रास्वपा महामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो समिक्षा गर्न आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले रविलाई भनेका छन्,‘ तपाईको गाडीको सिसा कालो भैसक्यो,समिक्षा गर्नुहोस्’

प्रतिक्रिया