रास्वपामा हलचल ल्याउने मुकुल ढकालको यस्तो प्रतिवेदन (पूर्णपाठ)


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो एक सातादेखि हलचल देखिएको छ । सो हलचल महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि देखा परेको हो ।

बुधबार सम्पन्न रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ ।

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति लामिछानेले रोकेको आरोप महामन्त्री ढकालले लगाएका छन् ।

यस्तो छ डा. ढकालको प्रतिवेदनको पूर्णपाठः

 

प्रतिक्रिया