

सलमानको नयाँ फिल्म ‘किसी का भाइ किसी की जान’को टीजर सार्वजनिक (भिडियो)

काठमाडाैं – बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘किसी का भाइ किसी की जान’को टीजर बुधवार सार्वजनिक भएको छ ।
सलमानले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत टीजरको यूट्युब भिडियो सार्वजनिक गरेका हुन् ।
टीजरमा सलमानको दमदार एक्सन देख्न पाइन्छ । फिल्म आगामी ईदमा सार्वजनिक हुनेछ ।
भिडियो:

