दोलखाको हनुमाते केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प


दोलखा – दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

दोलखाको हनुमाते भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर शनिबार अपराह्न ३ बजेर ३५ मिटेन जाँदा भूकम्प गएको हो।

भूकम्प ४.१ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पबाट केकति क्षति भयाे भन्ने जानकारी प्राप्त हुन बाँकी रहेकाे जनाइएकाे छ।

प्रतिक्रिया