५.७ रेक्टर स्केलको भूकम्प


नयाँदिल्ली – भारतमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा बिहान ९ः४५ बजे भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले कश्मी र नोयडामा असर गरेको थियो ।

उक्त भुकम्पले अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पनि असर गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू र कश्मीरमा भूकम्पपछिको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया