सशस्त्रका ९ जना कामु एसएसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सूचनासहित)


काठमाडौं – सशस्त्र प्रहरीका ९ जना कायममुकायम सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको आज सोमबार बसेको बैठकले ९ जना कामु एसएसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा हुने एसपीहरु दिपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र विनोदराज श्रेष्ठ र प्रकाश थापा रहेका छन् ।

प्रतिक्रिया