सशस्त्र प्रहरीका १० इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)


काठमाडौं – सशस्त्र प्रहरीमा लेखातर्फका १० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बिहिबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फका १० जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया