नीतासँग रोमान्टिक राजेश हमाल


काठमाडौं गायिका लक्ष्मी आचार्यको लोक गीत आफ्नै नाम मन पर्योसार्वजनिक भएको छ । गीतमा आचार्यलाई कुलेन्द्र विश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठासपूर्ण गीतमा प्रल्हाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

प्रतिक्रिया