अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान


रुकुम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय निर्वाचनमा मतदान गरेका छन्।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाबाट शर्माले मतदान गरेका हुन्।

शर्माले मुसिकोट नगरपालिका – ५ सेरी गाउँको यमुना नन्द नमुना माविबाट मतदान गरेका छन्।

प्रतिक्रिया