देशभर ४ जना संक्रमित थपिँदा ४८ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७४० जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभमा ४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै त्यसअवधिमा नेपालमा कोही पनि संक्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमित ५ सय ९२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया