वरिष्ठ हवल्दार पदमा ५०५ जना बढुवा सिफारिस (नामावलीसहित)


काठमाडाैं – प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दार पदमा ५०५ जना हवल्दारहरूलाई बढुवा सिफारिस गरेको छ । हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो।

बढुवा समितिको शुक्रबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को ४ बमोजिम जेष्ठताको आधारमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयको भनाइ छ ।

प्रतिक्रिया