ठेकेदार पाण्डेलाई ७ दिनको म्याद थप


काठमाडाैं – काठमाडौंको काँडाघारीबाट पक्राउ परेको ठेकेदार अनुप पाण्डेलाई ७ दिनको म्याद थप भएको छ । उच्च अदालत तुलसीपुरले प्रहरीलाई अनुमति दिएको हाे ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर गरेको आरोपमा शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई  थप अनुसन्धान तथा कारबाहीका लागि आजै मात्र जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको थियो ।

पाण्डे तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् ।

प्रतिक्रिया