देशभर थप २१९ जनामा कोरोना पुष्टी, २ को मृत्यु


काठमाडौं – नेपालमा गत २४ घन्टामा २१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६७७ नमूना परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टाम २८३ जना कोरोनामुक्त भएका छन् । त्यस्तै २ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय ८५ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

अहिलेको अवस्थामा नेपालमा ४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेका त्यस्तै २ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय ८५ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

अहिलेको अवस्थामा नेपालमा ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा नेपालमा ७६ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया