सशस्त्रका ६७ नायब निरीक्षकहरुको एकैपटक सरुवा (सूचीसहित)


काठमाडाैं – सशस्त्र प्रहरी बल नेपालका ६७ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को एकैपटक सरुवा भएकाे छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज (सोमबार) सरुवा सूची सार्वजनिक गरिएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणदत्त पौडेलको हस्ताक्षरमा जारी सूचनामा साउन १ देखि लागु हुनेगरी डिआइजीको सरुवा गरेको हो।

प्रतिक्रिया