सशस्त्र प्रहरीका ३७ जना डीएसपीमा बढुवा सिफारिस [नामावलीसहित]


काठमाडाैं – सशस्त्र प्रहरी बल नेपालका ३७ जना सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बुधवार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।

सशस्त्रको साधारण समूहतर्फ ३१ जना र स्वास्थ्य समूहतर्फ ६ जना बढुवाका लागि सिफारिस भएका छन् ।

प्राविधिक समूह, स्वास्थ्यतर्फतर्फ

प्रतिक्रिया