Click to toggle navigation menu.

अपराध-सुरक्षा

काठमाडौंमा पुलमुनी पिसाब गर्दा गाली, त्यसकै रिसमा हत्या !

काठमाडौं- काठमाडौं महानगरपालिका–२० अन्तर्गत परोपकार क्षेत्रको पुलमुनी एक व्यक्तिको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। घटनापछि फरार रहेका आरोपी  — विस्तृतमा

रेशमलाई थुनाउने महिमानविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा

काठमाडौं— सर्वोच्च अदालतकाे मुद्दा तथा रिट शाखाका अधिकृत महिमानसिंह विष्टले अदालतको आधिकारिक लेटरप्याड र छापको प्रयोग गरी कारागार चलानसम्बन्धी  — विस्तृतमा

कैलालीमा भाउजुमाथि गिद्धे नजर लगाउने देवर पक्राउ

कैलाली- कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया  — विस्तृतमा

खाजा पसलमा जुवा, १४ बुक ताससहित १३ जना पक्राउ

भक्तपुर – मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको  — विस्तृतमा

कुखुरा आँगन पस्दा विवाद, छोराको गोली प्रहारबाट बाबु घाइते

हेटौँडा — मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोरमा छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते भएका छन्। घरेलु विवादका क्रममा बुधबार बिहान  — विस्तृतमा

इटहरीमा जिउँदो श्रीमानलाई मरेको भन्दै सिफारिस !

काठमाडौं — सुनसरीको इटहरीमा एक महिलाले जीवित श्रीमानलाई मृत घोषणा गराउँदै स्थानीय निकायबाट सिफारिस गराएकी छिन्। श्रीमान दीपबहादुर खड्का  — विस्तृतमा

बालिकामाथि बलात्कार प्रयासपछि फरार, ‘रातभर निद्रा लागेन’ भन्दै दशकपछि आत्मसमर्पण

काठमाडौं- “म अपराधी हुँ, मलाई कारबाही गर्नुस्”। वैशाख ११ गते राति १० बजे एक अधवैँशे पुरुष प्रहरी वृत्त बौद्धको  — विस्तृतमा

जग्गा विवादमा देउरानीले हानिन् जेठानीलाई बाउसो

मुगु- छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्। मंगलबार  — विस्तृतमा

बबी सिंहले पड्काएको बन्दुक सर्लाहीबाट बरामद

सर्लाही—सोसल मिडियामा भाइरल बनेको डा. बबीसिंह यादवको नाचिरहेको भिडियोलाई अनुसन्धान क्रममा प्रहरीले पेस्तोल बरामद गरेको छ । सर्लाही जिल्ला  — विस्तृतमा

गोरु काट्ने गुरुङ पक्राउ

स्याङ्जा-  घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछि घर मालिकले काटेका छन् । जिल्लाको पुतलीबजार नगरपालिकामा गोरु काट्ने एक  — विस्तृतमा

पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने चार पक्राउ

पर्सा – अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२  — विस्तृतमा

बबीसिंहकाे ‘पेस्तोल डान्स’ भाइरल, भन्छिन्– महिलाले रमाइलो गरे आकाश खस्छ ?

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा), नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादव हाल एक भाइरल भिडियोका कारण विवादमा परेकी छन्  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist