नेप्से आज बन्द, सेयर कारोबार नहुने


काठमाडौं – आज सेयर बजार बन्द हुने भएको छ । हिन्दु धर्मावलम्बीको प्रमुख चार्ड महाशिवरात्री भएको हुनाले सरकारले आज सार्वजनिक बिदा दिएको छ । त्यसैले आज नेप्सेको कार्यालय बन्द हुने भएको हो ।

अब सेयर बजार बुधबार बिहान ११ बजे खुल्नेछ। सोमबार नेप्से सूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा पुगेर रोकिएको थियो । कुल ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया