५० लाख बढिले खोले डिम्याट खाता


काठमाडौं – डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । सिडिएससीका अनुसार आजसम्ममा ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् ।

केही वर्षदेखि लगानीकर्ताको आकर्षण आइपिओमा देखिएको छ । प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गरेर सयौ गुणासम्मको लाभ पाइने भएपछि उनिहरु आकर्षित भएका हुन् ।

प्रतिक्रिया