मन्त्रिपरिषदबाट पारित एमसीसीकाे १२ बुँदे व्याख्या (पूर्ण पाठसहित)


काठमाडाैं – अमेरिकी सहायता परियोजना एमसीसीमाथिको व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्बाट पारित भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको हो ।

घोषणामा एमसीसीलाई नेपालको विकास निर्माण क्षेत्रमा मात्रै उपयोग गर्ने, सैन्य सम्झौताबाट टाढै रहने, एमसीसीभन्दा नेपालको संविधान माथि रहने लगायतका १२ वटा विषय समावेश छन् ।

यस्ताे छ पूर्ण पाठ-

प्रतिक्रिया