

एमाले अध्यक्ष ओलीद्वारा ४५ जनाको स्थायी कमिटी प्रस्ताव (नामावलीसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् ।
भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।
१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए ।
स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु यी हुन्
- घनश्याम भुसाल
- गुरु बराल
- देवराज घिमिरे
- भीम आचार्य
- लालबाबु पण्डित
- खगराज अधिकारी
- किरण गुरुङ
- काशिनाथ अधिकारी
- रघुजी पन्त
- भानुभक्त ढकाल
- मणिचन्द्र थापा
- शेरधन राई
- कृष्णगोपाल श्रेष्ठ
- अग्नि खरेल
- प्रभु साह
- राजन भट्टराई
- सीता पौडेल
- विन्दा पाण्डे
- गोरख बोगटी
- कर्णबहादुर थापा
- राजेन्द्र गौतम
- थाममाया थापा
- शेरबहादुर तामाङ
- शिवमाया तुम्बाहाङ्फे
- हिक्तम कार्की

