भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराए


काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार फारम भरेका रावलले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र उपमहासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया